

अर्घाखाँचीको मालारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमालेले जित्यो


अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दलबहादुर भट्टराई ८ हजार २ सय ८३ मतका साथ विजयी भएका छन् ।
निमटतम प्रतिद्वन्दी नेकपा माओवादीका पदम क्षेत्रीलाई हराउँदै भट्टराई विजयी भएका हुन् ।
क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गरे ।उपाध्यक्षमा एमालेकै दिपा पोख्रेल विजयी भएकी छिन् ।
उनले ८ हजार १ सय ५५ मत प्राप्त गरेकी छिन । उपाध्यक्षमा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया