


तेह्रथुमकाे मेन्छ्यायेम गाउँपालिका अध्यक्षमा एमाले विजयी



तेह्रथुम
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका यादवबहादुर खापुङ दुई हजार ५५ मत ल्याएर विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकुमार लिम्बुले दुई हजार २१ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा कांग्रेसकी गीतादेवी तिम्सिनाले एक हजार ९ सय ८६ मत प्राप्त गर्नुभयो ।
६ वटा वडामध्ये एमालेले चार वटा र कांग्रेसले दुई वटा वडामा जित हासिल गरेका छन् ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया