डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० वृद्धि

काठमाडौं                                                                   सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो।

प्रतिक्रिया

खबर सबै