गृहमन्त्री खाँण र चित्रबहादुर केसीले गरे एउटै केन्द्रबाट मतदान

कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि मतदान गरेका छन् ।

अध्यक्ष केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ मा रहेको ज्योति आधारभूत स्कुलको केन्द्रबाट मतदान गरेका हुन् ।

यही केन्द्रबाट गृहमन्त्री बालकृष्ण खाँणले पनि मतदान गरेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा-८ बाट मतदान गरेका हुन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले ज्योति आधारभूत स्कूल मतदान केन्द्रबाट मतदान दिएका हुन् ।

प्रतिक्रिया

खबर सबै