

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेका लागि आह्वान



रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेलाई आह्वान गरिएको छ। आज प्रदेश प्रमुखको अमिक शेरचनले २० गते मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले जारी गरेको सूचनामा संविधान धारा १२३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरिएको उल्लेख छ । वैशाख २० गते १ वजे बस्ने बैठकमा सम्पूर्ण प्रदेशसभा सदस्यलाई उपस्थित लागि आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया