बहिनी पालिका अध्यक्ष र दाइ वडाध्यक्षको उम्मेदवार

पाल्पा । आसन्न स्थानीय तहको निर्वाचनमा पाल्पाको बगनासकाली गाउँपालिकामा एकै घरका दाजु–बहिनी उम्मेदवार बनेका छन्। पालिका अध्यक्षमा सुनिता अधिकारी र सोही पालिकाको वडा ६ मा उनका दाजु लक्ष्मीप्रसाद अधिकारी उम्मेदवार बनेका हुन्।
लक्ष्मीप्रसाद यसअघि पनि सोही वडाका अध्यक्ष थिए । दुवै दाजु–बहिनी कांग्रेसबाट उम्मेदवार बनेका हुन्। पालिका अध्यक्ष उम्मेदवार सुनिता नेपाली कांग्रेसकी जिल्ला सचिव हुन्।

खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने

प्रतिक्रिया