


शिवराजमा जसपाका उम्मेदवारले दिए मेयर सहितका पदमा उम्मेद्धारी



कपिलवसतु । कपिलवस्तुको शिवराज नगरपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारहरुले सोमबार मनोनयन दर्ता गराएका छन् । मेयरमा कृष्ण कुमार चौधरी , उपमेयरमा प्रमिला चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवार बनेका चौधरी थोरै मतान्तरले पराजय भएका थिए।
यस्तै शिवराजका सबै वडाहरुमा जसपाका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गरेका छन । वडाध्यक्षहरुमा नम्बर नं। १ मा फेरु थारु , ३ मा राप्रपा र जनमोर्चाको गठबन्धनबाट केर सिंह अदै ,४ मा तिलोकि यादव ,५ मा मेनाज खान ,६ मा मोहताव खान, ७ मा निरन्जन यादव , ८ मा शंकर अहिर ,९ मा मंगल थारु ,१० मा राम औतार कुर्मि र ११ मा टिका बहादुर रायमाझिले मनोनयन दर्ता गराएका हुन् ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया