

रुपन्देहीमा ४ जना लागु औषधसहित पक्राउ



बुटवल । रुपन्देहीमा लागु औषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दार्थनगर नगरनगरपालिका–१० का शंकरपुर ३१ वर्षीय राज कुमार गुप्ता, बुटवल उप महानगरपालिका–११ का १९ वर्षीय रबिन चौहान, सोही ठाउँका २५ बिमल काउछा र वडा नम्बर ९ का २३ वर्षीय सागर थापा रहेको छन् ।
बुधबार राति राज कुमार गुप्तालाई भैरहवाको गल्लामण्डीबाट गश्तीमा खटिएको प्रहरी शंका लागि चेकजाँच नर्गे क्रममा लागु औधषसहित पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले नाईट्रोभ्याट १०९ पत्ता, २७० ट्याबलेट र गाँजा ५० ग्राम फेला पारेको छ । यस्तै अन्य ३ जना बुटवलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले२ ग्राम ८०० मिमिग्राम ब्राउन सुगर जस्तो देखिने सेतो धुलो, २ थान मोबाईल र नगद ३१ हजारहित पक्राउ गरेको हो । उनीहरु बुटवल उप–महानगरपालिका वडा नम्बर ११ मा बस्दै आएको कोठामा खानतलासी गर्दा लागु औधषसहित पक्राउ परेका हुन्।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया