

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ सय जना


काठमाण्डाै
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, थप नौ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टीजेन गरी चार हजार ४३ जनाको नमूना परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै थप ३० हजार आठ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया