कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठ्माणडौँ ।

सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीले स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

खबर सबै