

‘गठबन्धनको उद्देश्य एमालेलाई स्विप गर्नु हो’ : सञ्चारमन्त्री शर्मा



बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकमणी शर्माले गठबन्धनको मुख्य उद्देश्य नेकपा एमालेलाई स्विप गर्नु रहेको बताएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री शमीले वर्षो सरकारमा जरा गाडेर बसेका काँग्रेस, एमालेले अहिलेसम्म खासै उपलब्धि गर्न नसकेको बताए ।
उनले उनले एमालेले वृद्ध भत्ताको कुरा भजाउँदै पार्टी चलाइरहेको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोटो समय प्रधानमन्त्री भए पनि सबैभन्दा बढी आर्थिक वृद्धि भएको बताए ।
उनले समाज रुपान्तरण गर्ने जिन माओवादी केन्द्रमा मात्र भएकोले नेताहरुले जनताको बीचमा गएर आफ्ना एजेण्डा प्रस्तुत गर्नुपर्ने पनि बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया