

झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा एक युवक पक्राउ



पाल्पा । पाल्पामा झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । आइतबार बाग्लुङको गल्कोट नगरपालिका–८ काँडेवासका २३ वर्षीय मानबहादुर कँडेल पक्राउ परेका हुन् । उनले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट झुटो विवरण पेश गरी नागरिकता निकालेका थिए ।
उनले आफु पाल्पा रामपुर नगरपालिका–१४ का पिताम्बर अधिकारीको छोरा विजय अधिकारी हुँ विवरण पेश गरि नागरिकता निकालेका थिए । विवरण पेस गर्ने क्रममा उनले वडा नम्बर १४ को सट्टा १० लेखेका थिए । उक्त कुरा पिताम्बरका भाइ कृष्णप्रसाद अधिकारी थाहा पाएर जाहेरी दिएका थिए । कृष्णप्रसादको जाहेरी लगत्तै कँडेललाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातिले जानकारी दिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया