एमाले अध्यक्ष ओली कपिलवस्तुमा

कपिलवस्तु

एमाले अध्यक्ष केपी शर्मा ओली कपिलवस्तुको तौलिहवा आइपुगेका छन् ।
जिल्लाको तौलिहवास्थित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने ओली कपिलवस्तु आएका हुन् ।

उनले अहिले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ भने विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउँदैछन् । ओली तौलिहवा आएपछि जिल्लाभरबाट कार्यकर्ता तौलिहवा पुगेका छन् ।

प्रतिक्रिया

खबर सबै