

आत्मघाती गोलमा युभेन्ट्सको जित


एजेन्सी
कोपा इटालियाको सेमिफाइतलको पहिलो लेगमा युभेन्ट्सले महत्वपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सको जितको लागि इन्ज्युरी समयमा आत्मघाती गोल निर्णयक गोल बन्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा लोरेन्जो भिनुटीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले पहिलो लेगमा सफलता हात पारेको हो ।
फियोरेन्टिनालाई फाइनल पुग्न दोस्रो लेगमा निश्चित जितको आवश्यकता रहनेछ । दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया