

बन्दका कारण गुल्मीका बजार सुनसान



गोकर्ण पाण्डे / गुल्मी
एमसीसीको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव) सहित ५ दल ले गरेको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको छ। हिजै नेपाल बन्दको आवहन गर्दै विज्ञप्ती प्रकासन भए सगै गुल्मीबाट काठमाडौ,बुटवल,पाल्पा र अर्घाखाँची छुट्ने लामाे दुरिका सबारि साधन हरु पनि चलेका छैनन्।
केहि सवारी साधन फाटफुट मात्रा मा चलेपनि हिजोको तुलनामा सडकमा सवारीहरु कम मात्रामा गुडिरहेका छन् । यता जिल्लाका विभिन्न विद्यालय ,कलेज,पसल,कालकारखाना हरु पनि बन्द रहेका छन्।
गुल्मीका मुख्य बजार हरु सुनसान रहेका छन्। बन्दमा कुनै कसिमका घटना नहुन् भन्नका लागि चाेकचाेक मा सुरक्षाकर्मि खटाइएको छ। हिजाे विभिन्न ठाउँबाट छुटेका सबारि साधान गन्तव्यमा पुग्न सकेका छैन्।



खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया