


नयाँ पार्टीको गृहकार्यमा कमल थापा, काठमाडौंमा गरे कार्यक्रम



काठमाण्डौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापा नयाँ पार्टीको गृहकार्यमा लागेका छन् ।
सोहीअनुरुप उनले आज राप्रपाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूसँग काठमाडौंमा भेटघाट गरेका छन् । भेटघाटमा उपाध्यक्षद्वय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, महामन्त्री कुन्ती शाहीलगायतको उपस्थिति थियो ।
थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गर्दै आएका छन् ।
तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भने छानबिनका लागि तयार छैनन् ।
लिङदेनलाई दुई पटक पत्र लेखिसकेका थापाले आफूलाई पार्टीभित्र किनारा लगाउन खोजिए पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका थिए ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया