

गरिब दुखीको साहरा बन्दै पहिलो पाईला नेपाल:जहा दुख्छ , त्यहा पुग्छ


कपिलवस्तु
जहा दुख्छ , त्यहा पहिलो पाइला पुग्छ भने अभियानका साथ पहिलो पाईला नेपाल बुटवल सस्थाका युवाहरु धेरै उदाहरिणय काम को साथ दुखिको साहारा को रुपमा प्रस्तुत हुदै आईरहेका छ्न ।
पहिलो पाईला नेपाल को निस्वार्थ प्रतिबद्धता
जाडो मा न्यानोपन आजको अपरिहार्यता !यहि अभियानका साथ कार्यान्वयनको बाटो तर्फ अग्रसर गराउने, साथै समाजका विभिन्न मध्यम तथा न्यून अर्थिक क्षमता रहेका परिवारका बालबालिकाहरु, जस्को आर्थिक क्षमता दयनीय रहेकै कारण न्यानोपन प्राप्त गर्न पाउने नैसर्गिक अधिकार र जाडोमा चिसोका कारण अप्रिय खबर सुन्न नपरोस् भनेर पहिलो पाईला नेपाल बुटवल शाखाको आयोजनामा सनिवार का दिन तिलोतमा न. पा. वाड न. ९ मङलापुरमा रहेको सिर्जनशिल सस्था नेपाल मा रहेका का सडक बालबालिका लाई न्यानो कपड वितरण कार्यक्रम गरेको हो। कार्यक्रम सस्थाको सह- कोषाध्यक्ष कोपिला नेपाल ज्यु को जन्मदिनको अवसर पारी गरिएको थियो। पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष श्री पारस मरासिनी को अध्यक्षता र उक्त वाड का वाड अध्यक्ष श्री नारायण न्यौपाने को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम मा केन्द्रिय अध्यक्ष प्रतीभा जि. सि , केन्द्रिय कार्यसमिति सदस्य शालिक भुसाल , बुटवल शाखा सल्लाहकार कृष्ण पाण्डे , काठमाडौ शाखा सदस्य आस्था ओलि लगाएतको सहभागितामा भएको कार्यक्रम मा स्वागत मन्तव्य उपाध्यक्ष श्री लक्ष्मी के.सि ले राख्नु भएको थियो। भने कार्यक्रम को संयोजकतो सस्था कि सह- कोषाध्यक्ष कोपिला नेपाल र संचालन सह- सचिब रमेश पछाइ ले गर्नु भएको थियो ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया