

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व

नेपालगञ्ज ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशको नेतृत्व परिवर्तन भएको छ । बाँकेको नेपालगञ्जमा भएको संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट संघको प्रदेश अध्यक्षमा दाङका भैरवबहादुर रावल निर्वाचित भएका छन् ।
अधिवेशनले २२ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षद्वयमा विश्वराज खनाल रुपन्देही, सालिक सुवेदी बाँके, सचिवमा केशव श्रीस रुपन्देही निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा रामबहादुर अधिकारी रुपन्देही, कोषाध्यक्षमा रामबहादुर अधिकारी रुपन्देही, सहसचिवमा घनश्याम बराल दाङ छन् । यस्तै सदस्यमा ज्ञानेन्द्र श्रेष्ठ बाँके, रिता पुलामी दाङ, रतिष निरौला बाँके, टीकाराम पौडेल कपिलबस्तु, शिव बहादुर कुँवर अर्घाखाँची, गजेन्द्रबहादुर हमाल बर्दिया, मुक्तिप्रसाद पन्थी प्यूठान, नयन बहादुर खत्री बर्दिया, सुर्वणलाल कक्षपति गुल्मी, नारायण बहादुर पौडेल रुपन्देही र खिमकान्त भट्टराई नवलपरासी निर्वाचित भएका छन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया