

ए डिभिजन लिगमा आज २ खेल हुँदै



काठमाडौँ – शहिद स्मारक ‘ए डिभिजन लिग’मा आज २ खेल हुँदैछन् ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब दिउँसो १ बजे भिड्नेछन् ।
अर्को खेल जावलाखेल युथ क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच बेलुकी पौने ५ बजे प्रतिस्पर्धा हुनेछ ।
एथ्लेटिक्स् खेलका कारण हिजो हुनु पर्ने यी दुवै खेल अखिल नेपाल फुटबल संघ एन्फाले आजलाई सारेको थियो ।
हिमालयन शेर्पा क्लब तालिकाको १२ औं स्थानमा छ भने नेपाल पुलिस क्लब छैंटौ स्थानमा छ । जावलाखेल १३ औं स्थानमा छ भने मच्छिन्द्र सातौं स्थानमा छ ।
सबै टोलीलाई कडा चुनौती दिँदै पहिलो पटक लिग खेलेको सातदोबाटो युथ क्लब भने शीर्ष स्थानमा रहँदै आफ्नो तेस्रो जितको खोजीमा मैदान प्रवेश गर्नेछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया