

पाल्पामा कांग्रेस सभापतिमा पौडेल समुहका श्रेष्ठ विजयी



पाल्पा ।
पाल्पामा कांग्रेस संस्थापनइतरका सभापतिका उम्मेदवार हिमालदत्त श्रेष्ठको प्यानलले अधिकांश पदमा जित हासिल गरेको छ।
नेपाल विद्यार्थी संघका पूर्वनेता समेत रहेका श्रेष्ठले सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार कृष्णप्रसाद बस्यालको टीमलाई हराएका हुन्।
श्रेष्ठले ८९० प्राप्त गरी विजयी हुँदा अर्का उम्मेदवार बस्यालले ३८१ मत ल्याए। विजयी श्रेष्ठले दोब्बर मत भन्दा बढीको अन्तरले बस्याललाई पछि पारेका छन्।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया