

कांग्रेस अधिवेशन : कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ मा श्रेष्ठ विजयी



कपिलवस्तु ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं। २ को क्षेत्रीय सभापतिमा केशव कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले आफ्ना प्रतिस्पर्धी विरेन्द्र मिश्रालाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका श्रेष्ठ संघीयता पश्चात गठन भएको क्षेत्र नं। २ मा पनि क्षेत्रीय सभापति हुनुहुन्थ्यो । जिल्ला पार्टीका प्रवक्ता समेत रहनुभएका मिश्रालाई श्रेष्ठले क्षेत्रीय सभापतिमा पराजित गर्नुभएको हो ।
तीन प्रतिनिधिसभा रहेको जिल्लाको दुई क्षेत्रको मतपरिणाम भने आइसकेको छ । बुधबार भएको क्षेत्रीय अधिवेशनको मतगणना क्षेत्र नं। २ मा भने विहीबार राति सकिएको हो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया