

पूर्व प्रधानमन्त्री डा.भट्टराई मंसिर १२ गते कपिलवस्तु आउँदै



कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई मंसिर १२ गते कपिलवस्तु आउने भउका छन। ९ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्ला हुने कार्यक्रममा सहभागि हुन आउने कार्यतालिका अनुसार उनी १२ गते कपिलवस्तु पनि कार्यक्रता भेटघाटका लागि आउने भएका हुन । रुपन्देही, बाँके, कपिलबस्तु र दाङमा हुने कार्यक्रममा सहभागि हुन पूर्व प्रधानमन्त्री भट्टराई र वरिष्ठ नेता अशोक राई आउने कार्यक्रम तय भएको जससाका लुम्बिनी प्रदेशका मुख्य सचिब यज्ञ पोखरेलले बताए ।
डा। भट्टराईले मंसिर ९ गते जसपाले आयोजना गरेको बर्दियाको राजापुरमा हुने आभसभालाई सम्बोधन गर्ने मुख्य सचिब पोखरेलले बताए । मंसिर ११ गते राप्ती गाउँपालिका दाङमा हुने आमसभालाई सम्बोधन गर्ने छन् भने १२ गते बिहान कपिलबस्तुको वाणगंगामा अगुवा कार्यकर्तासँग भेटघाट कार्यक्रममा सहभागि हुने छन् ।
यस्तै मंसिर १२ गते दिउँसो रुपन्देही क्षेत्र नम्बर–२ का अगुवा कार्यकताहरुसँगको अभिमुखिकरण कार्यक्रममा सहभागि हुन पूर्वप्रधानमन्त्री भट्टराई बुटवल आउने मुख्यसचिव पोखरेलले बताए ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया