

उपचार क्रममा रहेका सामुदायिक अस्पताल कपिलवस्तुका डाक्टर खरेलको निधन


कपिलवस्तु
कपिलवस्तु जिल्लाका डाक्टर दिपक खरेलको मृत्यु भएको छ । कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत डाक्टर खरेलको आज मृत्यु भएको हो ।
डाक्टर खरेल वाणगंगा नगरपालिका ८ का हुन् ।
खरेल कात्तिक २१ गते बुद्धभुमीको टिक्करमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । बुटवलमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । उनलाई टाउको र घाटीमा चोट लागेको थियो ।
मृतक खरेलको काठमाण्ठौ स्थित ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको स्रोतले बताएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया