

महाधिवेशन प्रतिनिधी सहमतिमै छान्ने एमाले रुपन्देहीको तयारी



बुटवल ।
नेकपा एमाले रूपन्देहीले कात्तिक २७ गते पार्टीका महाधिवेशन प्रतिनिधि एकसाथ छनोट गर्ने भएको छ ।
एमाले रूपन्देहीको मंगलवार बसेको बैठकले १६ हजार ३१० पार्टी सदस्यको संलग्नतामा ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्ला स्तरमा प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्यहरू र पालिका पदाधिकारी समेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्न निर्देशन समेत दिएको जानकारी दिए ।
एमालेको १०औं महाधिवेशन आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ । प्रतिनिधि सर्वसम्मत रूपमा छनौट गर्ने प्रयास हुने चापागाईंले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया