

एमाले लुम्बिनीका नेता थापालाई पुत्रीशोक : श्रीमती गुमाएको केहि दिनमै छोरीको मृत्यु



बुटवल
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई पुत्रीशोक परेको छ। उनकी छोरी २७ वर्षीया कृति थापा राजभण्डारीको शनिबार उपचारकै क्रममा नर्भिक हस्पिटलमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
गर्भवती अवस्थामा रहेकी उनीमा कोरोना संक्रमण र मुटुको समस्या पनि थियो । विवाह भएको करिब एक वर्षको समयमा नै उनको मृत्यु भयो । नेपाल राष्ट्र बैक कार्यरत उनी म्यूजिक भिडियो टेलिफिल्म तथा चलचित्रहरुमा अभिनय पनि गरिसकेकी थिइन्।
थापाको श्रीमतीको पनि १५ दिनअगाडि मृत्यु भइसकेको छ। श्रीमतीको मृत्यु भएको केहिदिनमै उनीमाथि अर्को बज्रपात परेको छ । थापाको छोराको पनि मुटुमा समस्यालाई को पारिवारिक स्रोतले जनाएको छ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया