

मधुवन ‘ए’ पुग्यो बाणगंगा ८ मा जारी तेस्रो वडा कपको फाईनलमा

कपिलवस्तु ।
मधुवन ‘ए’ बाणगंगा नगरपालिका वडा नम्बर ८ मा जारी तेस्रो वडा कपको फाईनलमा प्रवेश गरेको छ । आज बुधवार भएको पहिलो खेलमा जित हात पारेको मधुवनले वाई समेत प्राप्त गरि फाईनलमा स्थान पक्का गरेको हो । आज भएको खेलमा १५५ रनको लक्ष्य पछाएको लौगाई १३ ओभरमा सिमित भयो । टस जितेर पहिले व्याटिङ गरेको मधुवनले निर्धारित १६ ओभरमा ५ विकेट गुमाउदै १५५ रनको योगफल तयार पारेको थियो । जसमा कृष्ण अर्यालले २६ बलमा ५३ रनको अर्धसतकिय पारि खेलेका उनी नै म्यान अफ द म्याच घोषित भएका छन् । मधुवनका क्षितिज भूसालले ४ ओभरमा ४ विकेट लिएका थिए । यस्तै आयोजकका अनुसार भोलि विहान ८ बजे पुलचोक त्रिलोकमार्ग र चप्परगाउँबीच सेमीफाईनल खेल हुने छ । जसको विजेताले मधुवनको ए को सामना गर्ने छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया