

विमानमा बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थलभित्रको झाडी सरसफाइ गरियो


बाँके ।
वन्यजन्तुका कारण पटक–पटक दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज विमानस्थल परिसरभित्र रहेका झाडी र बुट्यानहरू फाँडेर सरसफाइ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बुधवार विमानस्थल परिसरमा रहेका झाडी तथा बुट्यानहरू सरसफाइ गरेको छ ।
मंगलबार उड्ने तयारीमा रहेको एक विमानमा जंगली जनावर बँदेल ठोक्किए पछि आज सरसफाई गरिएको हो । झाडीमा बँदेललगायतका जनावरहरू लुकेर बस्ने र जुनसुकै समयमा पनि धावनमार्गमा प्रवेश गर्न सक्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा यसअघि पनि पटक–पटक बँदेललगायतका अन्य जनावरहरू विमानमा ठोकिने गरेका थिए ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया