

ट्याक्टरसहित ७ लाख बढीको अवैध काठ बरामद



बुटवल । रुपन्देहीमा ट्याक्टरसहित ७ लाख ५० हजार बराबरको अवैध काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति आईतबार बिहान रोहिणी गाउँपालिका ४ पकडीहवा स्थित लु २ त ४६११ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अबैध सगुन र बकाईनो ७ लाख ५० हजार ९ ट्याक्टर सहित० बराबरको ५२ गोलिया काठ फेला पारी बरामद गरेको हो ।
उक्त ट्याक्टरसहित काठ बरामद गरि आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया