

विभिन्न पार्टी परित्याग गरी जसपा कपिलवस्तुमा २ सय ५० बढीको आगमन



कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले कपिलवस्तुको शुद्धोधन गाउँपालिका स्थित वडा नम्बर ४ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीको संगठन सुदृढीकरण अभियान अन्र्तगत अयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगाएत विभिन्न पार्टी परित्या गरि २ सय ५० भन्दा बढी जसपा कपिलवस्तुमा प्रवेश गरेको जिल्ला अधयक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो । पार्टी प्रवेश कार्यक्रमका क्रममा लोकतान्त्रिक समाजवादीमा गएकाहरु पनि जसपामा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई जसपा नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका सहसराम यादवले स्वागत गर्नुभएको छ ।
कार्यक्रममा पुर्व मन्त्री तथा जसपा प्रदेश इन्चार्ज दानबहादुर चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिँद खाँ, मायादेवी गाउँपालिका अध्यक्ष बजरंजी चौधरी, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ लगाएतको आथित्यता रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया