

के तपाईँको कान पाक्छ ? यसरी गर्नुहोस् घरेलु उपचार


काठमाण्डौँ
१. सामान्य कान दुखेमा वा खटिरा भित्री जालीभन्दा बाहिर भएमा दत्तिउनको खरानी, तिलको तेलसँग मिलाएर २/२ थोपाका दरले दिनको तीनपटक कानमा राख्नाले कान पाकेको निको हुन्छ ।
२. तुलसीको पातको रससँग मुलाको पहेँलो पातको त्यति नै रस मिलाई २–२ थोपाको दरले दिनको तीन पटक ३ दिनसम्म कानमा हाल्नाले पनि कान पाकेको निको हुन्छ ।
३. बाँसको फूललाई कुटी त्यसको रस निकाली रसलाई एक थोपाको दरले दिनको २ पटकसम्म बिहान बेलुकी कानमा राख्नाले पनि कान पाकेको निको हुन्छ ।
साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया