टी२० विश्वकप : नामिबियामाथि श्रीलंकाको जित

काठमाडौं
यूएई र ओमनमा जारी टी२० विश्वकपमा श्रीलंकाले नामिबियालाई हराएको छ। आबुधाबी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा श्रीलंकाले नामिबियामाथि ७ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १९ ओभर तीन बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ९६ रन बनाएको थियो। ९७ रनको लक्ष्यका साथ मैदान पसेको श्रीलंकाले १३ ओभर तीन बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
श्रीलंकाका लागि भानुका राजापाक्षेले अविजित ४२ र अभिशका फर्नान्डोले ३० रन बनाए। नामिबियाका जे स्मिथ, बेनार्ड स्कल्ज र रुबिन ट्रुम्पेल्मनले समान १,१ विकेट लिए।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया