अमेरिकी राजदूतले चंगा उडाउँदै दिए नेपाली भाषामा दशैँको शुभकामना

काठमाडौँ
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दशैँका अवसरमा शुभकामना दिएका छन् ।
याण्डीले आफ्ना सहकर्मी र उनीहरुको परिवारसंग चंगा उडाएको तस्वीर राख्दै उनले नेपाली भाषामा दशैँको शुभकामना दिएका छन् ।

ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै याण्डीले लेखेका छन्, ‘दसैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं । तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना ।’

खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

प्रतिक्रिया