

ओखर खाँदा हुन्छ अचुक फाइदा





छिप्पिएको ओखरको बोक्रालाई घाममा सुकाएर कुट्ने र बोक्राको धुलोले दाँत माझ्ने गर्नाले दाँत राम्रो चम्किलो हुनाको साथै बलिया हुन्छन् ।
-एक/दुईवटा ओखरको गुदी खानाले बल वीर्यलाई बढाउँछ ।
-यसले आमबातलाई नाश गर्छ ।
-उमेर पुगिसकेको नानीहरुको ओछ्यानमा पिसाब गर्ने बानी छ भने ओखरको गुदी नियमित खुवाउनाले बिस्तारै त्यस्तो बानी हटेर जान्छ ।
साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया