

वर्षाका कारण काठमाडौं र भैरहवाबिचको खेल स्थगित


काठमाडौं । काठमाडौं र भैरहवाबिचको खेल अब अर्को मितीमा हुने भएको छ ।
बिहान भएको सामान्य वर्षाका कारण एभरेष्ट प्रिमियर लिग ९इपीएल० मा काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ ।
बिहान बर्षा भएपनि टियु मैदानमा घाम लागिरहेको छ तर मैदान खेल्न योग्य नभएपछि दुबै टिमका कप्तान, अम्पायर लगायतले छलफलपछि खेल हुन नसक्ने जानकारी दिएको हो ।
मैदान भिजेका कारण सिमित ओभरमा पनि खेल हुन नसक्ने देखिएको हो । काठमाडौं र भैरहवाबिचको खेल अब अर्को मितीमा हुने भएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया