माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । विभिन्न विषयमा छलफल गर्नका लागि मंगलबार (आज) दिउँसो बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।
३ बजेका लागि बैठक बोलाइए पनि केहिबेर अघि स्थगित गरिएको हो । एजेण्डाहरु तय नभएको कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए ।
अर्को बुधबार बिहान ११ गते बस्नेछ ।

खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

प्रतिक्रिया