सिटिजन्स बैंकले दिने भयो सेयरधनीलाई १२ प्रतिशत बोनस

काठमाण्डौँ । सिटिजन्स बैंकले सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२।९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३।०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ ।

बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

 

प्रतिक्रिया

खबर सबै