

ओरालाे यात्रामा नेप्से, ७६ अङ्कभन्दा धेरैकाे गिरावट



आज बैंक, होटल, व्यापार, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनसहित सबै समूहको शेयर घटेको छ । आज दुई सय २९ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय २२ वटा कम्पनीको शेयर घटेको छ ।
आज कर्णाली विकास बैंकको शेयर झन्डै साढे आठ अङ्कले ओरालो लागेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लाग्दा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज एक करोड ६४ लाख ६८ हजार कित्ता शेयर नौ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्राेकाे ३८ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया