

बजेट प्रतिस्थापन विधेयक : शिक्षकको उपचारका लागि शिक्षक अस्पताल स्थापना गरिने



काठमाण्डाै
सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने भएको छ ।
अर्थ मन्त्री जनार्दन शर्माले संसदमा पेस गर्नुभएको बजेट प्रतिस्थापन विधेयकमा शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
निजामती कर्मचारी, प्रहरी र सेनाका लागि छुट्टै अस्पताल भए पनि आफूहरूको लागि नभएको भन्दै शिक्षकहरूले छुट्टै अस्पताल स्थापनाको माग गर्दै आएका थिए ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया