

सिद्धार्थनगरकी उपमेयरले गरिन एकिकृत समाजवादीमा सनाखत



भैरहवा ।
सिद्धार्थनगर नगर पालिकाको उप–मेयर उमा काफ्लेले नेकपा (एकिकृत समाजवादी) पार्टी राजेकी छिन् । उप–मेयरको नेतृत्वमा बुटवलका केही वडा सदस्यहरुले आज जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा एकिकृत समाजवादी पार्टीमा रहने गरि सनाखत गरेका छन् ।
काफ्लेको नेतृत्वमा एकिकृत समाजवादी दल रोज्नेमा बुटवल उपमहानगर पालिका वडा नम्बर २ का वडा सदस्य सुनिल शाक्य, वडा नम्बर ३ का वडा सदस्य चिन बहादुर गुरुङ, वडा नम्बर १९ का वडा सदस्य गोपाल नेपाल र तिलोत्तमा नगरपालिकाका कार्यसमिति सदस्य यज्ञेश्वर क्षेत्री रहेको नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष राजु गुरुङले जानकारी दिए ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया