

नेपाल र भारतबीचको खेल हेर्न दर्शकलाई अनुमति



काठमाडौं
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल दर्शकले रंगशलामै गएर हेर्न पाउने भएका छन्। सरकारले अनुमति दिएपछि सो मैत्रीपूर्ण खेलह दर्शकले रंगशालामै गएर हेर्न पाउने भएका हुन्।
एन्फाका अनुसार ५ हजार १ सय दर्शकलाई खेल हेर्न अनुमति दिएको छ। तर त्यसका लागि सरकारले केही सर्त तोकेको छ।
रंगशालामै गएर खेल हेर्न दुवै डोज खोप लगाएको हुनुपर्नेछ भने पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमाण पनि चाहिनेछ। एन्फाले खेलको टिकट अनलाइटबाट काट्न सकिने बताएको छ । तर, मूल्यमा अहिलेसम्म निर्धारण भइसकेको छैन।
आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो। खेल भदौ १७ र २० गते दशरथ रंगशालामा आयोजना हुँदैछ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया