

देउराली यातायातद्धारा सवारी साधन चलाउँन पाउने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र


अर्घाखाँची
अर्घाखाँची जिल्लामा जारी रहेको निषेधाज्ञाका कारण व्यवसाय चौपट भएको भन्दै देउराली यातायात अर्घाखाँचीले सवारी साधन चलाऊन दिन माग गरेको छ देउराली यातायात अर्घाखाँचीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई ज्ञापनपत्र बुझाउदै मापडण्ड पालना गरी सम्पूर्ण सवारी साधन चलाऊन दिन माग गरेको हो ।
देउराली यातायात अर्घाखाँची प्रा.लि का अध्यक्ष गोबिन्द प्रसाद बन्जाडेको टोलीले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापनपत्र बुझाएको हो । उहाले यातायातमा कार्यरत कर्मचारी, चालक, सहचालक,सवारी धनीलाई जारी रहेको निषेधाज्ञाका दैनिक छाक टार्नै मुस्किल भएको, बैंकको किस्ता तिर्न नसकिएको बताउनु भएको छ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया