

उपराष्ट्रपति कमला सिंगापुर र भियतनाम भ्रमणमा



अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपश्चिम एसिया भ्रमणका लागि निस्केकी छिन्। जो बाइडेनले सत्ता सम्हालेपछि एसिया क्षेत्रमा यो पहिलो हाइ प्रोफाइल भ्रमण भएको बताइएको छ।
ह्यारिस आइतवार सिंगापुर आइपुग्ने कार्यक्रम रहेको छ भने मंगलवार भियातनाम।
दुई देशको भ्रमणको क्रममा ह्यारिसले चीनसँगको सम्बन्ध सुमधुर बनाउने प्रयास गर्नुका साथै अफगानिस्तान प्रकरणलाई पनि नजिकबाट नियाल्ने बाइडेन प्रशासनले जनाएको छ।
भ्रमणको क्रममा उनले पछिल्लो स्वास्थ्य अवस्था, दक्षिण पश्चिम एसियाली मुलुकहरुसँगकै आर्थिक समझदारी र त्यस क्षेत्रका सुरक्षा ममहतामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनले सिंगापुरमा इन्डो प्यासेफिक भिजनको बारेमा मन्तव्य राख्ने र भियातनाममा अमेरिकी स्वास्थ्यसम्बन्धी कार्यालय उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ। भ्रमणको क्रममा उनले दुई देशका उच्च अधिकारीहरुसँगसमेत भेट गर्नेछिन्।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया