

देउवा, दाहाल र नेपालबीच भेटवार्ता



काठमाडौं –
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुग्नुभएको छ । अहिले तीन नेताबीच भेटवार्ता भइरहेको छ ।
बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि देउवा, दाहाल र नेपालको भेटवार्ता भएको हो । तीन नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
पाँच दलीय गठबन्धनबाट बनेको सरकारले एक महिना बढी पुग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन् । नेपालले पार्टी फुटाएर अर्को दल दर्ता गरेपछि अब मन्त्रिपरिषद् विस्तार हुने आंकलन गरिएको छ ।
नेपालकै निर्णय नआएको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउने गरेका थिए ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया