पाल्पामा जिप दुर्घटना : ९ घाइते , ३ को अवस्था गम्भीर

पाल्पा जिल्लाको बाँसटारी हुँदै दमकडा सराइतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सोमबार बिहान काठमाडौँबाट आएको जीप बिहान १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा परी तीन गम्भीर सहित नौ जना घाइते भएका छन् ।
उनीहरूको उद्धार गरि उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा पठाईएको प्रभास प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए। घाइतेको पहिचान खुल्न सकेको छैन ।

खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने

प्रतिक्रिया