

पहिरोमा पुरिएर अर्घाखाँचीमा एकको मृत्यु


अर्घाखाँची । अर्घााखाँचीमा पहिरोमा पुरिएर एक पुरुषको ज्यान गएको छ । जिल्लाको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाले ज्यान गुमाएका हुन् ।
पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको मृत्यु भएको हो ।
उनी एक स्थानीयको घरमा प्लास्टर गर्ने क्रममा शुक्रबार बेलुका ५ बजेतिर घर माथिबाट आएको पहिरोमा पुरिएका थिए ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया