

कपिलवस्तुको वाणगंगामा दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ



कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन् श्रावण २८ गते साझको करिब ६.३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका वर्डा न ४ सिद्दिपुरमा रहेको बराल होटल रेष्टुरेन्ट एण्ड लजमा रेड पाण्डाको छालाको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुशन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोली होटलमा पुगि खानतलासी गर्ने क्रममा २ वटा रेड पाण्डाको छाला र १ वटा पुच्छर सहित तिन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी गाएको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ५ बस्ने २९ बर्षीय खगेन्द्र पुरी , सोही ठाउँका ३२ बर्षीय आशिष जोग, र २६ बर्षीय सौरभ राजवंशी रहेका छन् । पका्रउ परेका तिनै जनालाई तत्काल नियन्त्रणमा लिई थप अनुशन्धान भैरहेको र कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया