

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ ?



काठमाण्डाै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले साझा न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख किन नगरेको भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ ।
‘प्रधानमन्त्रीज्यू, एमसीसी के गर्नुहुन्छ ? नेपाली नागरिकले जान्न चाहेको छ,’ ओलीले भन्नुभयाे, ‘कुन छिमेकीसँग कुन–कुन सीमा समस्या भएको हो, असमान सन्धि–सम्झौता कहाँ कोसँग भएको हो ? त्यो पनि स्पष्ट भन्नुहोस् ।’
एमसीसीबारे साझा न्यूनतम कार्यक्रममा केही उल्लेख नगरेको बरु आफूले पहिले एमसीसी पास गर्नुपर्ने भनेको भिडियो क्लिपको प्रचार गर्ने काम भइरहेको ओलीको भनाइ छ ।
यस्तै कालापानी, लिम्पियाधुरा र कालापानीमा रहेको सीमा विवाद समाधान गरिने उल्लेख गरेको तर भूमि फिर्ता ल्याउने विषय उल्लेख नगरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया