

पारसको जर्सी नम्बर ७७ अरुले प्रयोग गर्न नपाउने : क्यान

काठमाण्डौँ
नेपाल क्रिकेट संघले ( क्यान ) राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रयोग गर्ने गरेको जर्सी नम्बर ७७ अन्य खेलाडीलाई प्रयोग गर्न नदिने निर्णय गरको छ। क्यानले पारस खड्काको योगदानको सम्मान गर्दै उक्त निर्णय गरेको बताएको छ।
नेपाल क्रिकेट संघले पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेटरलाई यस्तो सम्मान दिएको हो। पारसले जर्सी नम्बर ७७ आफ्नो जन्मदिन र वर्षको प्रतिकको रुपमा प्रयोग गर्ने गरेका थिए। उनको जन्म सन् १९८७ को सातौँ महिना अर्थात् जुलाईको ७ तारिखमा भएको थियो। आफ्नो जन्ममितिको महिना र दिनको प्रतिक ७ नम्बरलाईनै पारसले जर्सी नम्बर बनाएका थिए।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया