

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इङ्ग्ल्यान्ड अलआउट





काठमाण्डाै
भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्ड अलआउट भएको छ । नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्ड १ सय ८३ रनमा अलआउट भएको हो ।
इङ्ग्ल्यान्डका लागि कप्तान जोए रुटले ६४ रनको अर्धशतकीय पारी खेले भने जोनी बेयर्स्टोले २९, साम करण र ज्याक क्रलीले २७, डम सिब्लीले १८ रन बनाए । इङ्ग्ल्यान्डलाई सस्तैमा समेट्न जस्प्रित बुम्राहले ४ विकेट लिए । यस्तै, मोहमद शामीले ३, शार्दुल ठाकुरले २ र मोहमद सिराजले १ विकेट लिए ।
पहिलो दिनको खेल सकिँदा भारतले बिना विकेटको क्षतिमा २१ रन बनाएको छ । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया