बढ्यो कोरोना : एकैदिन थपिए ३ हजार ८९९ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । यही अवधिमा १७७८ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

खबर सबै